पत्रकार खशोग्जीको हत्या साउदी राजकुमारको निर्देशनमा

काठमाडौँ । अमेरिकाले साउदी अरबका पत्रकार जमाल खशोग्जीको हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा हत्यामा साउदी अरबका शक्तिशाली युवराज मोहम्मद विन सलमानको आदेशमा हत्या गरिएको उल्लेख गरिएको अमेरीकी संञ्चार माध्यमहरुले जनाएका छन्। यद्यपि साउदी राजकुमारले आफूमाथि लगाइएको आरोप र गरिएको शंकालाई नकार्दै आएका थिए। पत्रकार खशोग्जीको २अक्टुबर २०१८ मा टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासभित्र … Continue reading पत्रकार खशोग्जीको हत्या साउदी राजकुमारको निर्देशनमा